Thursday, December 13, 2012

छ आखा यता फेरि सम्बाद उतै भो ।


दिवाकर स्वप्नील
आखा यता फेरि सम्बाद उतै भो
(सम् बाद्=२२)
भजी देव ऐश्वर्य सौगात उतै भो
(सौ गा त्=२२)


जगाएर आशा उठाएर चाहा
सोच्थे चुमौला दुवैहात उतै भो
(दुवैहात्=१२२)


छुन्छौ कसैले भनेथेँ कसोरी
पगाल्दै धरा यो सुहागरात उतै भो
(सुहाग् रात्=१२२)


झरेको उचाल्ने कोही कुसुम त्यो ?
(कुसुम्=१२)
बुझेनौ कुरा प्रिय आघात उतै भो
(प् रि =२१,आघात्=२२)


दबाई तीतो नमाने तिमीले
भनेथे कुनैदिन् खराब् ख्यात उतै भो
(कुनैदिन्=१२२,खराब् ख्यात्=१२२)


रुपैले डुबेका यहाँ छन् हजारौ
(छन्=)
छहारी पायौ चिहानघाट उतै भो
(चिहान् घाट्=१२२)

1 comment:

सल्लाह सुझावको अपेक्षा राख्दछु