Friday, May 24, 2013

भरतपुरकै ठिटो प्यारो

भरतपुरकै ठिटो प्यारो

गरौ अब भन्दा बिहे गर्न मान्दिन काली
जति माया गरेपनी आफ्नो ठान्दिन काली ।

बैश हुदा मोज मस्ति रुपको सार्ह्रै घमण्डी छे
मनले गर्या माया पनि छुट्य़ाउन जान्दिन काली ।

सबै सँग गफ हाँक्छे भरतपुरकै ठिटो प्यारो
अरु रोज्दा मलाई फेरि किन छान्दिन काली ।



रामकृष्ण गजलकुन्ज,चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु