Friday, December 7, 2012

अनायसका पानाको "दोश्रो प्रस्तुती"


अनायसका पानाको "दोश्रो प्रस्तुती"
गजलप्रेमी मित्रमनहरुलाई  नया स्वाद स्वरुप  अर्जुन पौडेल जीको डिजाईनमा फुच्ची जमुनाको आवाज तस्विर सहितको  गजल हेरी, सुनि प्रतिक्रियाको अपेक्षा राख्दछु । यसरी तपाईको आवाज अनी तस्विर सहित गजल हेर्न चाहनुहुन्छ भने हाम्रो ईमेल paudelramkrishna6@gmail.com मा गजल र फोटाहरु पठाउन सक्नु हुनेछ तपाईहरुलाई अवश्य स्थान दिनेछौं

आगामी "तेश्रो प्रस्तुती"  मा अजुर्न पौडेल जी र फुच्ची जमुना जीको जवालजवाफ हुनेछ प्रतिक्षा गर्नुहोस ?


सल्लाह सुझावको अपेक्षा राख्दछु