Thursday, November 1, 2012

हुन्न साथी


अरुको आत्मसम्मानको बेवास्ता गर्न हुन्न साथी
जिस्किएर नी बचन बाण हान्न हुन्न साथी
स्नेहको बाछिट्टामा रुझ्न चाहन्थे
रुवायौ,अबमुल्यन आँशुको नी गर्न हुन्न साथी - !!!
................


'भन्थे' आत्मसम्मानको बेवास्ता गर्न हुन्न साथी
जिस्केर 'नी' वचन बाण हान्न हुन्न साथी
तिम्रो स्नेहको बाछिट्टामा रुझ्न चाहन्थे
रुवायौ, डुबेर आँशुमा मैले मर्न हुन्न साथी - !!!
.............

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु