Thursday, November 8, 2012

तिहार मनाउँनु..


Pargeet Kunwar
असफल थुमपोखरा 8 स्याङ्गजा,
टिका माला ,लायरै तिहार मनाउँनु !
देउसी भैलो ,गायरै तिहार मनाउँनु !

नझारे है चेली आँशु प्रदेशी को यादमा..
मनमा शान्ती ,छायरै तिहार मनाउनु !

सँगी साथी भेट हुन्छ सबै भेला भाको बेला..
माईती घरमा , आयरै तिहार मनाउनु !

गरिबीको मार खेपिराछौ महङ्गीले आकाश छोयपनी..
मिठो चोखो ,खायरै तिहार मनाउँनु !

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु