Thursday, November 8, 2012

हेर्दा खेरी चिल्लो..


घोचो
हेर्दा खेरी चिल्लो देख्छु छाम्दा कति चाम्रो छाला !
टोकौं टोकौं लाग्ने तिम्रो स्याउ जस्तो रातो गाला!!

दुनियाँ यो धर्ती छोडी जहाँ जान्छौ जाउ तिमी !
छोड्ने छैन तिमीलाई गए मेरो ज्यान जाला !!

टोकौं टोकौं लाग्ने तिम्रो स्याउ जस्तो रातो गाला !
छोड्ने छैन तिमीलाई गए मेरो ज्यान जाला !!

अतित लिङ्देन ( सुब्बा )
झापा

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु