Wednesday, November 21, 2012

केहि छेस्का


Surendra Poudel Astafal
. रुप
छरेर सुन्दरता तिमि
जति सडकमा वासना दिन्छौ
तेती तिमीलाई पूजा गर्नेछ हाम्रो समाजले
. सरकार
कठपुतली जस्तो
बुख्याँचा जस्तो
हात टाउको
पाउ भाउ
तर पनि गरजन्छ सरकार .
.प्रेम
घाटीमा झुन्दियको मफलर जस्तो
भिरमा झूनडीयको फरशीजस्तो
छोडन सकिने खान सकिने
तातो सुर्यजस्तो रहेछ प्रेम

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु