Wednesday, November 21, 2012

मेरो गगन

फुच्ची जमुना गजल
मेरो गगन उदास आजभोली
भन्दैन किन निराश आजभोली

हेरेर छायाँ कैयौ रात ढलेका छन्
देख्छु जुन हतास आजभोली

औसी साचि तस्विर छातिमा टास्दा
बेरङ्गिन छाति खास आजभोली

वास्ना नफैलिएको पनि निकै भयो
बगैचा भरि पलास आजभोली

हराउन खोज्छु तिम्रो सगर भित्र
प्रेमिल बतास आजभोली

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु