Saturday, September 15, 2012

पिरतिमा रंगभर्नलाई (घोचो)



पिरतिमा रंगभर्नलाई चासिंदैछ मन,
ताराजस्तै आकाशमा टांसिदैछ मन,

पुगेपनि सबथोक याहा नपुगेझैं किन,
डिलमा खडा मछु उता भासिंदैछ मन,

ताराजस्तै आकाशमा टांसिदैछ मन,
डिलमा खडा मछु उता भासिंदैछ मन

# वेद थापाबेहोशी

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु