Saturday, September 15, 2012

अंगालो हालेर (घोचो )



अंगालो हालेर बहुमा कसौ कि ?
दियालो बालेर मुटुमा बसौ कि ?

रसिला चुम्नलाई यौवनका रस
कपडा फालेर तालमा खसौ कि ?

दियालो बालेर मुटुमा बसौ कि ?
कपडा फालेर तालमा खसौ कि ?

~~~[ईलामे गरुवाली साईलो तारा]~~~

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु