Tek Bahadur Malla
जिन्दगीका पाटा
भित्र मिठास छैन
कि ?
फक्रेको त्यो फूल
भित्र सुवास छैन
कि ?
हेर्दा हेर्दै जिवनको रङ्गमञ्च
खाली भो,
अनुभूतीको मीठो कुनै
आभाष छैन कि
?
के ले छोप्यो
निरता त्यो तिम्रो
जिन्दगीको,
घुम्टो नओढेको खुला आकाश
छैन कि ?
सधै उस्तै जेलिएको
घाउ पनि उस्तै,
पीडा उडाउने त्यस्तो
बतास छैन कि
?
Tek Bahadur Malla |
जिन्दगीका पाटा
भित्र मिठास छैन
कि ?
फक्रेको त्यो फूल भित्र सुवास छैन कि ?
हेर्दा हेर्दै जिवनको रङ्गमञ्च खाली भो,
अनुभूतीको मीठो कुनै आभाष छैन कि ?
फक्रेको त्यो फूल भित्र सुवास छैन कि ?
हेर्दा हेर्दै जिवनको रङ्गमञ्च खाली भो,
अनुभूतीको मीठो कुनै आभाष छैन कि ?
के ले छोप्यो निरता त्यो तिम्रो जिन्दगीको,
घुम्टो नओढेको खुला आकाश छैन कि ?
सधै उस्तै जेलिएको घाउ पनि उस्तै,
पीडा उडाउने त्यस्तो बतास छैन कि ?
No comments:
Post a Comment