अरुको
आत्मसम्मानको बेवास्ता गर्न हुन्न
साथी
जिस्किएर
नी बचन बाण
हान्न हुन्न साथी
स्नेहको
बाछिट्टामा रुझ्न चाहन्थे म
रुवायौ,अबमुल्यन आँशुको नी
गर्न हुन्न साथी
- !!!
................
'भन्थे'
आत्मसम्मानको बेवास्ता गर्न हुन्न
साथी
जिस्केर
'नी' वचन बाण
हान्न हुन्न साथी
तिम्रो
स्नेहको बाछिट्टामा रुझ्न चाहन्थे
म
रुवायौ,
डुबेर आँशुमा मैले
मर्न हुन्न साथी
- !!!
.............
No comments:
Post a Comment