सम्पर्क /पत्राचार

अनयासका पानाहरु गजल संग्रह

Thursday, November 1, 2012

हुन्न साथी


अरुको आत्मसम्मानको बेवास्ता गर्न हुन्न साथी
जिस्किएर नी बचन बाण हान्न हुन्न साथी
स्नेहको बाछिट्टामा रुझ्न चाहन्थे
रुवायौ,अबमुल्यन आँशुको नी गर्न हुन्न साथी - !!!
................


'भन्थे' आत्मसम्मानको बेवास्ता गर्न हुन्न साथी
जिस्केर 'नी' वचन बाण हान्न हुन्न साथी
तिम्रो स्नेहको बाछिट्टामा रुझ्न चाहन्थे
रुवायौ, डुबेर आँशुमा मैले मर्न हुन्न साथी - !!!
.............

No comments:

Post a Comment