Showing posts with label स्वरमा गजल. Show all posts
Showing posts with label स्वरमा गजल. Show all posts
Sunday, July 13, 2014
रेडियो अर्पण चितवनको भानु बिशेष साहित्यिक कार्यक्रम
Sunday, August 25, 2013
चर्चा परिचर्चा कार्यक्रम
हरेक हप्ताको आईतबार बिहान १० बजे रेडियो अर्पण बाट प्रासरण हुने कार्यक्रम "मेरो रचना " मा मिति: २०७०/5/9 गते चितवनका गजलकार रामकृष्ण पौडेल "अनयास" र फुच्ची जमुना सँग दिपेन्द्र जी ले गर्नु भएको भलाकुसारी जस्ताको त्यस्तै अनि नेपाली गज़ल ईतिहाँसमा नौलो क्रीती सवाल जबाफ गजल संग्रह धमिलिएका डोबहरुको चर्चा परिचर्चा कार्यक्रम सुन्न नभुल्नु होला
Thursday, December 13, 2012
सजाउछु आँखाको नानिमा
Friday, December 7, 2012
अनायसका पानाको "दोश्रो प्रस्तुती"
अनायसका पानाको "दोश्रो प्रस्तुती"
गजलप्रेमी मित्रमनहरुलाई नया स्वाद स्वरुप अर्जुन पौडेल जीको डिजाईनमा फुच्ची जमुनाको आवाज तस्विर सहितको गजल हेरी, सुनि प्रतिक्रियाको अपेक्षा राख्दछु । यसरी तपाईको आवाज अनी तस्विर सहित गजल हेर्न चाहनुहुन्छ भने हाम्रो ईमेल paudelramkrishna6@gmail.com मा गजल र फोटाहरु पठाउन सक्नु हुनेछ तपाईहरुलाई अवश्य स्थान दिनेछौं
आगामी "तेश्रो प्रस्तुती" मा अजुर्न पौडेल जी र फुच्ची जमुना जीको जवालजवाफ हुनेछ प्रतिक्षा गर्नुहोस ?
Thursday, November 29, 2012
स्वरमा गजल
गजलप्रेमी मित्रमनहरुलाई नया स्वाद स्वरुप मेरो मित्र अर्जुन पौडेल जीको डिजाईनमा मेरो आवाज सहित गजल हेरी, सुनि प्रतिक्रियाको अपेक्षा राख्दछु ।
Subscribe to:
Posts (Atom)
