Wednesday, February 13, 2013

गजलका थुँगाहरु भाग–२



नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेकाकुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारीकार्यक्रम- "गजलका थुँगाहरु"
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग

कार्यक्रमः– गजलका थुँगाहरु 
सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल 
परिकल्पनाकारः– अर्जुन पौडेल 


No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु