Thursday, November 1, 2012

काढाँले घोच्दा


मुक्तक 
काढाँले घोच्दा दुखेन यसरी बरु तिम्रो बोली बिझेको छ
कती रुनु अधेरीमा सम्झी सम्झी सिरानी सबै भिझेको छ
न नाँघ्न सक्छु ,न भाग्न सक्छु जिन्दगी देखि म
यस्तो लाग्छ भाग्यले मलाई लक्ष्मण रेखा खिचेको छ

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु