सम्पर्क /पत्राचार

अनयासका पानाहरु गजल संग्रह

Thursday, November 1, 2012

काढाँले घोच्दा


मुक्तक 
काढाँले घोच्दा दुखेन यसरी बरु तिम्रो बोली बिझेको
कती रुनु अधेरीमा सम्झी सम्झी सिरानी सबै भिझेको
नाँघ्न सक्छु , भाग्न सक्छु जिन्दगी देखि
यस्तो लाग्छ भाग्यले मलाई लक्ष्मण रेखा खिचेको

No comments:

Post a Comment