मैलै दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौ भने
मरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौ भने ।
मुटु एउटै तिम्ले फेर्दा मेरो धड्कन चल्छ भन्थ्यौ
अब भन्ऩु के नै छ र मलाई गलत ठान्छौ भने ।
मेरो संसार उजाडेर आफ्नो घरवार बसाउन
जोड अब परा सँग नाता तिमी गाँस्छ्यौ भने ।
सिउँदोको तिम्रो सिँदुर मेरो अस्तु मलामीलाई
राखिदेउ भनी दिउँला फरक हेर्नु दाँज्छ्यौ भने ।
देख्दा कैलेकाहीँ आउला अभागीको याद तिम्लाई
मेटाई देउ सबै चिनो जिन्दगीभर हाँस्छ्यौ भने ।

No comments:
Post a Comment