Wednesday, September 5, 2012

आजभोलिका नेता

(१)
बिना मियोमा
आजभोलिका नेता
मनपरिले
देशमा भाँडभैलो
उनिहरुको जित ।

(२)
बिना थितिले
आजभोलिको चाड
रुप न रंग
बिकृति छर्दै यता
बिगार्यो नेपालमा ।

(३)
अथाहा माया
लगाउन पुगेछु
डुबेछ मन
फर्कने लाई बाटो
खोज्दै हिडे अचेल ।

(४)
देशको दशा
निकैनै बिग्रेको देख्दा
निराश जन्ता
बिकल्प खोज्दै हिडी
खालि हात फर्किए ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु