Wednesday, September 12, 2012

तिजमा माईत (घोचो)


तिजमा माईत गाकि कान्छि पोते हराई छ रे
मागि एकछिन लाको चिज हो तिर्न डराई छ रे ।

लौ अब बर्बादभो बाख्रापाठि बेच्नुपर्यो
देखाउन लाई लाकि थिई संझि कराई छ रे ।

मागि एकछिन लाको चिज हो तिर्न डराई छ रे
देखाउन लाई लाकि थिई संझि कराई छ रे ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु