वेद थापा “बेहोशी”, सेतीदोभान ७, स्यांजा |
घाट पुर्यायो
पिरतीले खोज्दैछु म बास
कीन,
निष्प्राणबन्न हतारिंदो खोज्दैछु म सास कीन,
निष्प्राणबन्न हतारिंदो खोज्दैछु म सास कीन,
मेरो अन्त्य
आयोकी वा पिरतीले
मारेको हो,
सरसाम्दोछु अझै तर कसले भन्यो लाश कीन,
हुनसक्छ भर्पाईमा ल्याप्चे सही लगाईनकी,
तर सिंगो जीवनमेरो पिरतीको दास कीन,
जेभनेनी सही दिउंला सुहाउंछ राउटे झनै,
तड्पाउन पिरतीको खोस्यौमेरो गास कीन,
मेरो आकाश मेरो धर्ती मात्र मेरो पिरती हो,
बैगुनीले तान्यौ तिम्रो सहाराको हात कीन ।

No comments:
Post a Comment