तिजमा माईत गाकि कान्छि पोते हराई छ रे
मागि एकछिन लाको चिज हो तिर्न डराई छ रे ।
लौ अब बर्बादभो बाख्रापाठि बेच्नुपर्यो
देखाउन लाई लाकि थिई संझि कराई छ रे ।
मागि एकछिन लाको चिज हो तिर्न डराई छ रे
देखाउन लाई लाकि थिई संझि कराई छ रे ।
मागि एकछिन लाको चिज हो तिर्न डराई छ रे ।
लौ अब बर्बादभो बाख्रापाठि बेच्नुपर्यो
देखाउन लाई लाकि थिई संझि कराई छ रे ।
मागि एकछिन लाको चिज हो तिर्न डराई छ रे
देखाउन लाई लाकि थिई संझि कराई छ रे ।
No comments:
Post a Comment