Wednesday, September 12, 2012

ऋण खोज्नु पर्यो (घोचो)

भन्छन चाड सुरु भयो गाउँमा ऋण खोज्नु पर्यो
एक दुई बर्ष नकराउने सोझो साहुलाई रोज्नु पर्यौ ।

पेट भोको राखेर के काम खाना त टन्ऩ खानुपर्छ
खाएपछि भाका छल्न,जुक्ति एकछीन सोच्नु पर्यौ ।

एक दुई बर्ष नकराउने सोझो साहुलाई रोज्नु पर्यो
खाएपछि भाका छल्न जुक्ति एकछीन सोच्नु पर्यो ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु