Wednesday, September 5, 2012

हाईकु

(१)
नेपाली पन
बिदेशी सांकृतिले
हरायो आज ।

(२)
माया र प्रेम
ओईलाएको फुल
महत्वहीन ।


(३)
बैनिको आँखा
बिदेशीएको दाई
तिजको बेला ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु