Tuesday, September 4, 2012

आँसु र हाँसो

(१)
आँसु र हाँसो
मिलन र बिछोड
गडेको प्रेम


(२)
अनयासको
पानामा तिम्रौ बयान
सधै भरिनै


(३)
जिउदो मन
जलाउदा घाटमा
तिम्रो प्रतिक्षामा

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु