Tuesday, September 4, 2012

कसम तोड्यौ किन

सँगै ज्युने आशा अनि वाचा कसम तोड्यौ किन
मलाई वारी पर्खाएर पारी बाटो मोड्यौ किन
झुटो संसार बनाउदै तारा आखिर चम्काएर
मृगतृष्णा रै छ माया मझधारमा छोड्यौ किन ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु