कविता म वहार बनेर तिम्रो जिन्दगीमा आएको थिए तिमिले झरेको फूल सम्झेर मलाई कुल्चीदियौं÷पाउमा राखी दियौं । म तिम्रो नयनमा बसेको थिए तर तिमिले आशुले पखालेर वगाई दियौं । अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु सक्छौ भने हटाउ यहाँवाट पनि तिम्ले फेर्ने सास रोकेर ।।
No comments:
Post a Comment