सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Wednesday, November 21, 2012

जहाँ कही महङ्गि छ


फुच्ची जमुना
जहाँ कही महङ्गि छ
फुट्पाथ पनि रङ्गि छ

हिजोको दामासायी हो उ
आज साहु भ'छ जङ्गि छ

खै! तिहार आ'को हो कि?
जता ततै रङ्गिचङ्गि छ

मखमलिले बाटो कुर्दै छ रे
सँगै कुर्ने टिका सप्तरङ्गि छ

चारैतिर झिलिमिलि देख्छु
तर आफ्नै मन बेरङ्गि छ

No comments:

Post a Comment