सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Saturday, September 22, 2012

छ यहाँ


घोंचो
भ्रष्ट हरूको नै माचो छ यहाँ !
गणतन्त्र अझै काँचो छ यहाँ !

गरिबको लागी राहत ल्याउने
नयाँ क्रान्तीको खाँचो छ यहाँ !

गणतन्त्र अझै काँचो छ यहाँ !
नयाँ क्रान्तीको खाँचो छ यहाँ !

राज कंडेल "निरास"

No comments:

Post a Comment