गज़ल
आफै बाट आफैलाई धोका हुदैछ आज
जिबन आखिर पानीको फोका हुदैछ आज /
मलाई बर्बाद गरि आफु रामाउछौ भने
तिम्रो माया हावाको झोका हुदैछ आज /
आफ्नो ईच्छा पुरागरि बिचबाटोमै छाड्दा मलाई
जिन्दगी यो बेकाम को खोका हुदैछ आज /
आउछौ सुटुक्क जान्छौ रुवायर घरिघरि
दुखेको यो मन खुल्ला ,ढोका हुदैछ आज /
रामकृष्ण पौडेल ''अनायास''
गज़लकुन्ज
आफै बाट आफैलाई धोका हुदैछ आज
जिबन आखिर पानीको फोका हुदैछ आज /
मलाई बर्बाद गरि आफु रामाउछौ भने
तिम्रो माया हावाको झोका हुदैछ आज /
आफ्नो ईच्छा पुरागरि बिचबाटोमै छाड्दा मलाई
जिन्दगी यो बेकाम को खोका हुदैछ आज /
आउछौ सुटुक्क जान्छौ रुवायर घरिघरि
दुखेको यो मन खुल्ला ,ढोका हुदैछ आज /
रामकृष्ण पौडेल ''अनायास''
गज़लकुन्ज