सम्पर्क /पत्राचार
▼
अनयासका पानाहरु गजल संग्रह
▼
भरतपुरकै ठिटो प्यारोगरौ अब भन्दा बिहे गर्न मान्दिन काली
जति माया गरेपनी आफ्नो ठान्दिन काली ।
बैश हुदा मोज मस्ति रुपको सार्ह्रै घमण्डी छे
मनले गर्या माया पनि छुट्य़ाउन जान्दिन काली ।
सबै सँग गफ हाँक्छे भरतपुरकै ठिटो प्यारो
अरु रोज्दा मलाई फेरि किन छान्दिन काली । रामकृष्ण गजलकुन्ज,चितवन