सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Saturday, January 26, 2013

गजलका थुँगाहरु भाग– एक


नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम- "गजलका थुँगाहरु"
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग