अनायसका पानाको "दोश्रो प्रस्तुती"
गजलप्रेमी मित्रमनहरुलाई नया स्वाद स्वरुप अर्जुन पौडेल जीको डिजाईनमा फुच्ची जमुनाको आवाज तस्विर सहितको गजल हेरी, सुनि प्रतिक्रियाको अपेक्षा राख्दछु । यसरी तपाईको आवाज अनी तस्विर सहित गजल हेर्न चाहनुहुन्छ भने हाम्रो ईमेल paudelramkrishna6@gmail.com मा गजल र फोटाहरु पठाउन सक्नु हुनेछ तपाईहरुलाई अवश्य स्थान दिनेछौं
आगामी "तेश्रो प्रस्तुती" मा अजुर्न पौडेल जी र फुच्ची जमुना जीको जवालजवाफ हुनेछ प्रतिक्षा गर्नुहोस ?