रामकृष्ण पौडेल"अनयास" गजलकुन्ज |
सजाउछु आँखाको नानिमा
लोभिए आज जोवनिमा ।
लोभिए आज जोवनिमा ।
मुस्कानले ज्यानै मार्दै
फसायौ तिम्रो बानिमा ।
मातै मिठो पिरतिको
हराए मायाको खानिमा ।
तिर्खामेट्ने तिमि हुदा
के स्वाद त्यो पानिमा ।
मागेकोत दिन्छु भन्छ्यौ
भुलायौ फेरि कहानीमा ।